बायर्न म्युनिखको फराकिलो जित « Khabarhub

बायर्न म्युनिखको फराकिलो जित


१ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले शानदार जित हात पारेको छ ।

आइतबार राति सम्पन्न खेलमा बायर लिभरकुसेनलाई बायर्नले ५-१ गोलले पराजित गरेको हो ।

बायर्नको जितमा रोबर्ट लेवान्डोस्की र सर्ज जिनाब्रीले दुई दुई गोल गर्दा थोमस मुलरले एक गोल गरे । लिभरकुसेनका प्याट्रिक सिकले एक गोल फर्काए ।

जितसँगै बायर्नले बायर्नले ८ खेलमा १९ अंक जोडेको छ । लिभरकुसेन १६ अंक जोडेको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  ६ : ०१ बजे

आचारसंहिता पालनामा मानवअधिकार आयोगले उठायो गम्भीर

काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले ४२ जिल्लाको स्थलगत अनुगमनका आधारमा

देशभरका छ हजार ७४३ वडामा दिइयो मतदाता शिक्षा

काठमाडौं – आमनागरिकलाई मताधिकारको महत्त्व र मतदान प्रक्रियाबारे जानकारी दिने

मध्यपूर्वका १२ राष्ट्रलाई दिँदै आएको श्रम स्वीकृति स्थगन

काठमाडौँ – काठमाडौं । नेपाल सरकारले मध्यपूर्वका १२ राष्ट्रमा वैदेशिक

मध्यपूर्वमा अलपत्र नेपालीलाई सरकारले त्यही सुरक्षा दिएर राख्ने

काठमाडौं – सरकारले मध्यपूर्वका विभिन्न देशका विमानस्थलमा पुगेर अलपत्र परेका

इजरायल र अमेरिकाद्वारा पछिल्लो २४ घण्टामा इरानमाथि १२ सय बढी बम प्रहार गरेका दाबी

इजरायल – इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनेई को मृत्यु