इटालियन सिरी ए फुटबलमा युभेन्ट्स विजयी « Khabarhub

इटालियन सिरी ए फुटबलमा युभेन्ट्स विजयी


१ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इटालियन सिरी ए फुटबलमा युभेन्ट्स विजयी भएको छ ।

आइतबार राति भएको खेलमा युभेन्ट्सले रोमालाई १-० ले हराएको हो । युभेन्ट्सको जितमा मोइस किनले १६औँ निर्णायक गोल गरे ।

जितसँगै युभेन्ट्स ८ खेलमा १४ अंक जोडेको छ । रोमा १५ अंक जोडेर चौंथो स्थानमा छ ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  १० : ३० बजे

एमाले सचिवालयको आकस्मिक बैठकमा पदाधिकारीहरू जम्मा हुँदै (तस्बिरहरू)

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि सचिवालयको

कर्ण थापाको टिप्पणी : प्रतिशोधका आधारित ओलीको गिरफ्तारी शतप्रतिशत गलत

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले

गृहमन्त्री गुरुङ किन एक्कासी ललितपुर प्रहरी कार्यालय पुगे ?

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङ एकाएक ललितपुर प्रहरी कार्यालय पुगेका छन्

योगेश भन्छन् : ओली-लेखकलाई सरकारले अविलम्ब रिहाइ गरोस्

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले

ओली र लेखकलाई आइतबार अदालतमा पेश गरिने

काठमाडौँ– पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री