इटालियन सिरी ए फुटबलमा युभेन्ट्स विजयी | Khabarhub Khabarhub

इटालियन सिरी ए फुटबलमा युभेन्ट्स विजयी


१ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इटालियन सिरी ए फुटबलमा युभेन्ट्स विजयी भएको छ ।

आइतबार राति भएको खेलमा युभेन्ट्सले रोमालाई १-० ले हराएको हो । युभेन्ट्सको जितमा मोइस किनले १६औँ निर्णायक गोल गरे ।

जितसँगै युभेन्ट्स ८ खेलमा १४ अंक जोडेको छ । रोमा १५ अंक जोडेर चौंथो स्थानमा छ ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  १० : ३० बजे

तुम्लिङटार विमानस्थलमा उडान ठप्प

किमाथांका– सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा १२ दिनदेखि उडान ठप्प भएको छ

रामेछापबाट काठमाडौँ आउँदै गरेको माइक्रो दुर्घटना, ६ जना घाइते 

काठमाडौं– रामेछापबाट काठमाडौँ आउँदै गरेको विद्युतीय माइक्रो दुर्घटनामा परेको छ

अस्थिरता नेपालको विकासका लागि घातक : प्रवक्ता महत

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राजनीतिक अस्थिरता नेपालको

भङ्गहा–जनकपुर–जयनगर रेल सेवा तीन दिन बन्द हुने

काठमाडौं– भङ्गहा–जनकपुर–जयनगर रेल सेवा तीन दिन बन्द हुने भएको छ

लोकप्रिय बन्दै कोदोको बिस्कुट

गलकोट– बागलुङको काठेखोला गाउँपालिकामा उत्पादन सुरु भएकोको कोदोको बिस्कुट छोटो