यी हुन् खाना बनाउँदा अनिवार्य ध्यान दिनुपर्ने कुराहरू « Khabarhub

यी हुन् खाना बनाउँदा अनिवार्य ध्यान दिनुपर्ने कुराहरू


२ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खाना पकाउँदा धेरैले सोच्ने एउटै कुरा हो, आफूले पकाएको परिकार कसरी मिठो बनाउने । तर खाना पकाउँदा सफा र स्वच्छ तरिकाले पकाउने विषयमा पनि ध्यान दिन आवश्यक हुन्छ । अन्यथा भान्सामा हुने हेलचक्र्याइँ बिरामी समेत पर्न सकिन्छ ।

यी हुन् खाना पकाउँदा ध्यान दिनुपर्ने कुराहरू 

– खाना पकाउनु अघि अनिवार्य साबुन पानीले मज्जाले हात धुने ।

– नपकाएको माछा मासु छोएपछि, साधेँ पछि पनि साबुन पानीले हात धुने ।

– खाना पकाउँदा अनिवार्य सधैँ एप्रोन लगाउने ।

– पकाएको र नपकाएको खानेकुरा एकै स्थानमा नराख्ने र एकैसाथ नचलाउने ।

– नपकाएको मासुमा जीवाणु हुने भएकाले चपिङ बोर्ड र चक्कु प्रयोगपछि धुने ।

– रुघा लागेका बेला खाना पकाउँदा हातले कुनै पनि खानेकुरा नछुने ।

– खाना खाएका भाँडा लगत्तै सफा गर्ने ।

– हरेक पटक खाना पकाएपछि भान्सा, चुल्हो अनिवार्य सफा गर्ने ।

– भाडाँ माझेको पानी बग्ने प्वाल नियमित सफा गर्ने ।

– भाडाँ समाउने, पुस्ने कपडा सधैँ सफा गरेर मात्र प्रयोग गर्ने ।

– भान्सामा राख्ने तौलिया दैनिक तातो पानीले धुने ।

– बजारबाट किनेर ल्याएपछि फलफूल, तरकारी मनतातो पानीमा केही समय भिजाउने ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार  ६ : २७ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्