कर दिवसको अवसरमा स्याकार इन्भेस्टमेन्ट सम्मानित « Khabarhub

कर दिवसको अवसरमा स्याकार इन्भेस्टमेन्ट सम्मानित


२ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले स्याकार इन्भेस्टमेन्ट कम्पनी प्रालीलाई सम्मान गरेको छ ।

कर दिवसको अवसरमा कम्पनीले आन्तरिक राजस्व कार्यालय ठमेल, काठमाडौँबाट सर्वाधिक आयकर दाखिला गरे वापत स्याकार इन्भेस्टमेन्ट कम्पनी सम्मानित भएको हो ।

सरकारले सम्मान गरेकोमा कम्पनीले कृतज्ञता ज्ञापन गर्दै धन्यवाद दिएको छ।

आन्तरिक राजश्व विभाग र विभाग अन्तर्गतका विभिन्न कार्यालयले आफु मातहतमाका करदाता मध्ये सबैभन्दा बढी कर तिर्नेलाई सम्मान गर्दै आएको छ ।

मूल्य अभिवृद्धि कर लागु भएको दिन मङ्सिर १ गतेलाई कर दिवसको रुपमा मनाईदै आएको छ ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार  ६ : ०१ बजे

कञ्चनपुर कारागारबाट १६ कैदीबन्दी स्थानान्तरण

महेन्द्रनगर– महेन्द्रनगरस्थित कञ्चनपुर कारागारबाट १६ कैदीबन्दीलाई बाँकेको नौबस्ता कारागार स्थानान्तरण

आजका समाचार : ओली-लेखक छुटे, चौध दिनमै श्रममन्त्रीको जागिर गयो, उपसभामुखमा रुबी ठाकुर पक्का र लेबनानमा इजरायलको नरसंहार

दीपक साहलाई हटाएपछि प्रधानमन्त्रीले सम्हाले श्रममन्त्रीको जिम्मेवारीराष्ट्रपति रामचन्द्र पौडेलले श्रम,

मदनभण्डारी राजमार्ग : १३ हजार रूख कटान

झापा– राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने रूख कटानको

विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या

नेपालगञ्ज– बाँकेका सबै स्थानीय तहमा विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या

शिक्षाको गुणस्तर सुधार्न घरदैलोमा शिक्षक

तनहुँ- शिक्षाको गुणस्तर सुधार्न तनहुँको व्यास नगरपालिका–४ स्थित बेदव्यास प्राथमिक