राप्रपाको महाधिवेशन सर्‍यो « Khabarhub

राप्रपाको महाधिवेशन सर्‍यो


२ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन सरेको छ । केन्द्रीय सचिवालय प्रमुअ भास्कर भद्रा र धुव्र बहादुर प्रधानले बिहीबार एक विज्ञप्ति जारी गर्दै महाधिवेशनको मिति सरेको जानकारी दिएका छन् ।

अध्यक्ष त्रय कमल थापा, पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीको बिहीबार बसेको बैठकले महाधिवेशनको नयाँ मिति तय गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘राप्रपा केन्द्रीय निर्वचन समितिको पार्टी महाधिवेशनको मिति परिबर्तन गर्ने सिफारिसलाई दृष्टिगत गर्दै पार्टीका त्रय अध्यक्षहरुको आज बसेको बैठकले आगामी मङ्सिर ११, १२ र १३ गते काठमाडौँमा गर्ने भनिएको महाधिवेशनको मिति परिबर्तन गरि आगामी मङ्सिर १५, १६ र १७ गते काठमाडौँमा आयोजना गर्ने निर्णय गरिएको छ ।’

महाविधेशनका लागि राप्रपाले जिल्ला अधिवेशन र प्रदेश अधिवेशन सम्पन्न गरिसकेको छ ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार  ८ : २२ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी