१८० केजी गाँजासहित एकजना पक्राउ « Khabarhub

१८० केजी गाँजासहित एकजना पक्राउ


२ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुनसरीमा १८० केजी गाँजासहित एकजना पक्राउ परेका छन् । प्रहरीले जिल्लाको देवानगञ्जबाट ठूलो परिणाममा गाँजासहित एकजनालाई पक्राउ गरेको हो । ट्याक्टरबाट सो गाँजा तस्करी हुन लागेको जानकारी पाएपछि प्रहरीले चेकजाँच गरेको थियो ।

देवानगन्ज ४ यादवटोलबाट भारत तर्फ जाँदै गरेको ट्याक्टरसहित मेहता थरका एक युवक पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरीले यो विषयमा थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार  ९ : १९ बजे

‘देउवाले कांग्रेसबाट बहुमत र वैधता दुवै गुमाइसके’

काठमाडौं- नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनलाई लिएर अनेक अड्कलबाजी भइरहेको

 पार्टीलाई फुटबाट जोगाउने प्रयासमा छौँ : एनपी साउद

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच निरन्तर

संस्थापन पक्षको दाबी, ‘रातभरिमा सहमतिको विन्दु पत्ता लाग्छ’

काठमाडौं- नेपाली कांग्रेसका संस्थापन पक्षका नेता श्याम घिमिरेले कांग्रेसमा अहिले

एक सय १६ कैदीबन्दी फर्कन बाँकी

चितवन– जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये ११६ जना अझै

इरानको राजधानीमा सुरक्षा सतर्कता, जनजीवन सामान्य बन्दै

तेहरान- इरानमा हालै भएका देशव्यापी प्रदर्शनपछि लागू गरिएको कडा सुरक्षाका