मनाइँदै अन्तर्राष्ट्रिय आप्रवासन दिवस « Khabarhub

मनाइँदै अन्तर्राष्ट्रिय आप्रवासन दिवस


३ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज १८ डिसेम्बर अर्थात् २१ औँ अन्तर्राष्ट्रिय आप्रवासन दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी आप्रवास दिवस मनाइँदैछ।

पछिल्लो समय नेपालबाट रोजगारीका लागि विदेश जानेको संख्या बढ्दो छ। भारतलगायतका देशबाट रोजगारीका लागि नेपाल आउने क्रम पनि त्यस्तै छ । म्यानमार, बंगलादेश र अफगानिस्तानबाट नेपाल आउने आप्रवासीको संख्या पनि रोकिएको छैन ।

नेपालबाट बिदेसिएका युवाको कारण रेमिट्यान्स बढे पनि असुरक्षित आप्रवासनले धेरै नेपालीको ज्यान गइरहेको छ । आप्रवासनका कारण नेपालमा सामाजिक र मानसिक समस्या बढ्दै गएको सरोकारवालाहरु बताउँछन्।

वैदेशिक रोजगारीलाई कम गर्न धेरै सरकारी तथा गैरसरकारी संस्थाले कार्यक्रम ल्याए पनि आप्रवासनका कारण आर्थिक, सामाजिक, मानसिक र मानवीय क्षतिको न्यूनीकरण भने हुन सकेको छनै ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ७ : ५९ बजे

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको