अन्डाले रक्तचापलाई नियन्त्रणमा राख्ने अनुसन्धानको निष्कर्ष « Khabarhub

अन्डाले रक्तचापलाई नियन्त्रणमा राख्ने अनुसन्धानको निष्कर्ष


६ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – दैनिक अण्डा खानाले तपाइँको वजन बढ्छ भन्ने पिरले ग्रसित हुनुहुन्छ। त्यसो हो भने तपाइँलाई खुशीको खबर छ।

जुन अन्डालाई तपाइँ हानिकारक सम्झनुहुन्छ त्यही अण्डा अब तपाइँको लागि औषधि सावित हुने अध्ययनले देखाएको छ।

अन्डाको सेतो भागमा कुनै नकारात्मक असर हुदैन तर रक्तचाप घटाउने क्षमता हुन्छ। यो कुरा अमेरिकी बैज्ञानिकहरुद्वारा गरिएको एक अध्यनमा पत्ता लागेको हो।

विश्वको सबैभन्दा ठूलो बैज्ञानिक सोसाइटी अमेरिकी केमिकल सोसाइटी (एसिएस) को २४५औँ राष्ट्रिय बैठक तथा प्रदर्शनीको एक हिस्साको रुपमा रहेको अध्ययनको अध्ययन दलका अगुवा तथा जिलिन विश्वविद्यालयका पीएचडी होल्डर झिपेंग यु को भनाइ छ ।

हाम्रो अनुसन्धानले सुझाव दिन्छ कि, अन्डालाई अविश्वसनीय र खान योग्य एउटा अर्को कारण पनि निस्किएको छ।

अन्डाको पहेंलो भागमा कोलस्ट्रोल हुन्छ भनेर पहेंलो भाग खान नचाहनेहरुका बिचमा सेतो भाग पहिलेदेखि नै लोकप्रिय छ । अहिले आएर पत्ता लागेको छ कि यसले रक्तचापलाई समेत नियन्त्रणमा राख्ने अनुसन्धानकर्ताले जनाएका छन् । -एजेन्सी

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  ५ : ५९ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको