‘नेपाली बाबा’ जगताचार्य तेजनाथ शर्माको निधन « Khabarhub

‘नेपाली बाबा’ जगताचार्य तेजनाथ शर्माको निधन


६ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ: ‘नेपाली बाबा’ जगताचार्य तेजनाथ शर्माको निधन भएको छ ।

६९ वर्षीय बाबाको सोमबार राति ९ बजे विन्धवासिनी आश्रम सतुङ्गलमा निधन भएको अन्तर धार्मिक संघका अध्यक्ष केशव चौलागाइँले जानकारी दिए। उनको आज पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने छ। ‘नेपाली बाबा’ ले शित युद्ध अन्त्य र विश्व शान्तिका लागि सन् १९८६ महायज्ञ गरेका थिए।

उनले २०४५ सालमा नेपालका ७५ जिल्ला पैदल यात्रा गरेका थिए। ‘धर्मो रक्षति रक्षितः’ अभियान थालेका ‘नेपाली बाबा’ अर्थात् पण्डित तेजनाथ शर्माले २०४८ मा नेपालको मुक्तिनाथदेखि भारत कन्याकुमारीसम्म ११८ दिन लगाएर पदयात्रा गरे।

हाल विन्ध्यवासिनी आध्यामिक संघका प्रमुख संस्थापक नेपाली बाबा अहिले सोही आश्रममा बस्दै आएका थिए।

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  १० : २० बजे

न्वागी पर्व मनाउँदै आठपहरिया

धनकुटा– आठपहरिया समुदायले भदौ–असोजमा न्वागी अर्थात् भदौरे चाड मनाउने सुरु

छ दिनदेखि कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी– वर्षाका कारण छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर सडक अझै

इन्द्रजात्राको अन्तिम दिन महिलाले ताने रथ, मन्त्रीहरू पनि पुगे वसन्तपुर

काठमाडौं– इन्द्रजात्राको अन्तिम दिन आज मंगलबार महिलाहरूले गणेश, भैरव र