सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा भइरहेको छ कारोबार ? « Khabarhub

सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा भइरहेको छ कारोबार ?


६ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली बजारमा  आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

साताको दोस्रो दिन प्रतितोला सोमबार ९१ हजार ६०० रूपैयाँ कायम भएको सुनको मूल्य आज ४०० रूपैयाँले बढेर ९२ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य ९१ हजार ५०० रूपैयाँ कायम भएको छ ।

महासंघका अनुसार चाँदीको मूल्य पनि आज बढेको छ । चाँदी आज तोलाको १५ रूपैयाँले बढेर १२ सय ४५ मा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  १० : ४५ बजे

निर्वाचन ४९ दिन बाँकीः कस्तो छ सुरक्षा रणनीति ?

काठमाडौं – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित

आज माघे संक्रान्ति पर्व मनाइँदै

काठमाडौं– आज माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्ति ।

निर्विरोध सभापति भएपछि गगन थापाले भने-कांग्रेसको शान राख्छु

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार