ललितपुरको चाँगाथलीमा श्रीमान श्रीमती मृत फेला « Khabarhub

ललितपुरको चाँगाथलीमा श्रीमान श्रीमती मृत फेला


६ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ललितपुरको महालक्ष्मी नगरपालिका-७ चाँगाथलीमा एक दम्पती घरभित्रै मृत फेला परेका छन् ।

राजविराज स्थायी घर भएका ३२ वर्षीय सागर पोखरेल र उनकी २२ वर्षीय श्रीमती निर्मला मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

चार वर्षदेखि फ्लाट भाडामा लिएर बस्दै आएका उनीहरु सोमबार कोठामा नै मृत अवस्थामा भेटिएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका डीएसपी दिनेश घिमिरेले बताए ।

घटनास्थलमा स्लफर नामको विषादीको बट्टासमेत फेला पारेकाले उनीहरूले विष सेवन गरेर आत्महत्या गरेको हुन सक्ने घिमिरेले जनाए ।

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  १२ : ३० बजे

एभरेष्ट चिनी उद्योगमा उखु क्रसिङ सुरु

महोत्तरी– महोत्तरीको गौशाला–१ रामनगरस्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजले उखु

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको