दुई थान पेस्तोलसहित एक युवक पक्राउ | Khabarhub Khabarhub

दुई थान पेस्तोलसहित एक युवक पक्राउ


६ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– दुई थान कटुवा पेस्तोलसहित एक युवकलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार जनकपुरधाम उपमहानगरपालिका–१९ बाभनविघाबाट प्रहरीले कटुवा पेस्तोलसहित युवकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा लक्ष्मीनियाँ गाउपालिका–१ सोहनी टोलका रामसिकेश यादवका १८ वर्षीय छोरा बिबेक यादव रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनलाई विशेष सूचनाको अधारमा पुलचोकस्थित ५२ बिघाबाट पक्राउ गरिएको धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक मिश्रका अनुसार उनीमाथि अनुसन्धान थप सुरू गरिएको छ ।

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  ८ : ५७ बजे

व्यावसायिक तरकारी खेतीबाट मनग्य आम्दानी

अत्तरिया– कैलालीमा व्यावसायिक तरकारी खेतीमा किसानले जोड दिन थालेका छन्

प्रधानमन्त्रीको दाबी : यो सरकारले देश र जनताको हितमा ऐतिहासिक काम गरेको छ

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको पक्षमा सरकारले

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौं महानगर

काठमाडौं– काठमाडौं महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक लाख बीमितको

बृखबहादुरको ९०औँ बर्थडे : करोडको जग्गा दान

सुनसरी– धरान १४ विजयपुर बस्ने बृखबहादुर डंगोलले आफ्नो ९०औँ जन्म

नेकपा एमाले पर्साको अध्यक्षमा शर्मा

वीरगञ्ज– नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्सा जिल्लाको अध्यक्षमा डा विश्वम्भर