घरेलु विधिबाट यसरी ठीक पार्न सकिन्छ पिनास « Khabarhub

घरेलु विधिबाट यसरी ठीक पार्न सकिन्छ पिनास


७ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नाकमा श्वास आएर नाक बन्द भयो र नाक बन्द भएर धुँवा निस्क्यो तथा नाकलाई दुर्गन्धको ज्ञान भएन भने त्यसलाई ‘पिनास रोग’ भनिन्छ ।

घरेलु उपचार

१.  कालो मरिच, सखर र दहीलाई मिलाएर खानाले पिनास रोग ठीक हुन्छ ।

२.  कायफल, हिङ, खुर्सानी, लाख इन्द्रयव, कूट, वच, वायुविडङ्गको झोल पिउनाले पिनास रोग ठीक हुन्छ ।

३.  सुठो, कालो मरीच, पिप्पली, चित्रक, तुलसीपत्र, डासरिया, अमलवेत, चव्य, जीरा, इलायची, तज र पत्रजको चूर्णलाई पुरानो सखर त्यति नै मात्रामा मिलाएर ८ ग्रामको परिमाणका चक्कीहरु बनाउनुहोस् । एक गोली दैनिक दस दिनसम्म खानाले पिनास रोग ठीक हुन्छ ।

४.  भाङको पातको रस र सिधेनुन तेलमा पकाउनुहोस् । यो तेललाई नाकमा हाल्नाले पिनास रोग ठीक हुन्छ ।

५.  वायुविडङ्ग, सिधेनुन, हिङ, गुग्गल, वच र मेनसिलको चूर्णको नास दिनाले पिनास रोग ठीक हुन्छ ।

६.  कटियाली, दात्यूणी, वच, सजिनोको बोक्रा, तुलसीपत्र, सुठो, पीपल र सिधेनुन— यी सबैलाई तेलमा पकाउनुहोस । यो तेलको वाफ लिनाले पिनास रोग ठीक हुन्छ ।

७.  जीराको चूर्ण घीउ र सखरसँग दैनिक खानाले पिनास रोग ठक हुन्छ ।

 

साभार : घरेलु आयुर्वेदिक उपचार पुस्तकबाट

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  ६ : ०१ बजे

दोषीमाथि कानुनी कारबाहीको माग गर्दै वीरगञ्जमा स्वास्थ्यकर्मीको प्रदर्शन

वीरगञ्ज- नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको आक्रमणको विरोधमा स्वास्थ्यकर्मीहरूले आइतबार वीरगञ्जको

अभियोजनलाई प्रविधिमैत्री बनाउन महान्यायाधिवक्ताको पाँच वर्षीय रणनीति

काठमाडौं– महान्यायाधिवक्ता कार्यालयले अभियोजनलाई प्रविधिमैत्री बनाउने परिलक्ष्यका साथ चौथो पञ्चवर्षीय

नारायणी अस्पताल घटनाका घाइते चिकित्सक ट्रमा सेन्टरमा, मन्त्री मेहताद्वारा स्वास्थ्य अवस्थाको जानकारी

काठमाडौं– नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणमा गम्भीर घाइते भएका मेडिकल

देवानगञ्ज घटना : कोशीका डीआईजी, सुनसरीका सीडीओ र एसपीलाई फिर्ता बोलाइयो

काठमाडौं- गयराति सुनसरीमा भएको हिंसात्मक घटनापछि त्यहाँका प्रमुख जिल्ला अधिकारी

फार्मेसी दर्ता तथा नवीकरणमा स्थानीय तहको सिफारिस अनिवार्य

काठमाडौंं– औषधि व्यवस्था विभागले नयाँ फार्मेसी दर्ता तथा सञ्चालनमा रहेका