युरोपा लिगमा म्यानचेस्टर युनाइटेडको फराकिलो जित « Khabarhub

युरोपा लिगमा म्यानचेस्टर युनाइटेडको फराकिलो जित


७ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिगको अन्तिम ३२ को पहिलो लेगमा स्पेनिस क्लब रियल सोसिडाडमाथि फराकिलो जित निकालेको छ ।

इटालीमा बिहीबार राति भएको खेलमा म्यानचेस्टर टुनाइटेडले सोसिडालाई ४–० गोलले पराजित गरेको हो ।

म्यानचेस्टरको जितमा पोर्चुगिज मिडफिल्डर ब्रुनो फर्नान्डेसको दुई तथा मार्कुस रासफोर्ड र ड्यानियल जेम्सको एक गोल  गरे ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  ६ : ४५ बजे

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु

दाङ – लमहीमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु भएको