चुट्किला :  अलि तलबाट « Khabarhub

चुट्किला :  अलि तलबाट


६ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

३ देशका प्रधानमन्त्रीहरुको बैठक थियो । अमेरिका, जापान अनि नेपाल ।

अमेरिकाका प्रधानमन्त्री भन्नुहुन्छ— हाम्रो दशेका मान्छेहरुले आकाश छुने जहाज बनाएका छन् ।

नेपाल र जापानका प्रधानमन्त्री एकै साथ (अचम्म मान्दै)— आकाश छुने जहाज !

अमेरिकाका प्रधानमन्त्री— होइन होइन अल तलसम्म मात्र ।

जापानका प्रधानमन्त्री— हाम्रो देशका मान्छेहरु उफ्रेर चन्द्रमा छुन सक्छन् ।

नेपाल र अमेरिकाका प्रधानमन्त्री (अचम्म मान्दै) चन्द्रमा छुन सक्छन् !

जापानका प्रधानमन्त्री— होइन होइन अलि तलसम्म मात्र ।

अब पालो नेपाली प्रधानमन्त्रीको (के भनौँ के भनौँ भन्ने सोच्दासोच्दै) हाम्रो देशका मान्छेहरुले नाकले खाना खान्छन् ।

जापान अनि अमेरिकाका प्रधानमन्त्री (अचम्म मान्दै) नाकबाट ?

नेपालका प्रधानमन्त्री— होइन होइन अलि तलबाट ।

साभार  : हँसाउने चुट्किलापुस्तकबाट

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  ५ : ४३ बजे

ज्ञानेन्द्र शाही भन्छन् : सरकारले भ्रष्टाचारका फाइल खोलोस्, हामी साथ दिन्छौँ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सुशासनका

रास्वपा सांसद लिमाले भनिन्- जनमतको सम्मान गर्दै काम गर्छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले जनताले

बेमौसमी वर्षाले रूपन्देहीका इँटा उद्योगमा करोडौँको क्षति

सिद्धार्थनगर–  बेमौसमी वर्षासँगै आएको हावाहुरीका कारण रूपन्देहीका इँटा उद्योगमा करोडौँको

शपथपछि हर्कले भने- प्रतिपक्षीमा बसेर सरकारलाई सहयोग गर्छौँ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले आफ्नो पार्टी प्रतिपक्षीमा

चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ

काठमाडौं– प्रहरीले चोरी तथा सुनका गरगहनाको स्वरूप परिवर्तन गर्ने अपराधमा