चुट्किला :  अलि तलबाट « Khabarhub

चुट्किला :  अलि तलबाट


६ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

३ देशका प्रधानमन्त्रीहरुको बैठक थियो । अमेरिका, जापान अनि नेपाल ।

अमेरिकाका प्रधानमन्त्री भन्नुहुन्छ— हाम्रो दशेका मान्छेहरुले आकाश छुने जहाज बनाएका छन् ।

नेपाल र जापानका प्रधानमन्त्री एकै साथ (अचम्म मान्दै)— आकाश छुने जहाज !

अमेरिकाका प्रधानमन्त्री— होइन होइन अल तलसम्म मात्र ।

जापानका प्रधानमन्त्री— हाम्रो देशका मान्छेहरु उफ्रेर चन्द्रमा छुन सक्छन् ।

नेपाल र अमेरिकाका प्रधानमन्त्री (अचम्म मान्दै) चन्द्रमा छुन सक्छन् !

जापानका प्रधानमन्त्री— होइन होइन अलि तलसम्म मात्र ।

अब पालो नेपाली प्रधानमन्त्रीको (के भनौँ के भनौँ भन्ने सोच्दासोच्दै) हाम्रो देशका मान्छेहरुले नाकले खाना खान्छन् ।

जापान अनि अमेरिकाका प्रधानमन्त्री (अचम्म मान्दै) नाकबाट ?

नेपालका प्रधानमन्त्री— होइन होइन अलि तलबाट ।

साभार  : हँसाउने चुट्किलापुस्तकबाट

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  ५ : ४३ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु