चुट्किला : हामी पूरा गर्छौ « Khabarhub

चुट्किला : हामी पूरा गर्छौ


६ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुन्द्रे एक समयमा एउटा बैंकमा काम गर्थ्यो । एक रात उसलाई सपनामा एउटी केटीले चप्पलै चप्पलले हिर्काएको देखेछ, त्यसपछि उसले डराएर बैंकको जागिर नै छाडेछ र हास्यव्यङ्ग्यतिर लागेछ किन भने उसले काम गर्ने बैंकको ब्यानरमा लेखिएको थियो— तपाईंको सपनालाई हामी पूरा गर्छौँ ।

साभार  : हँसाउने चुट्किलापुस्तकबाट

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  ५ : ५८ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु