चुट्किला : हामी पूरा गर्छौ « Khabarhub

चुट्किला : हामी पूरा गर्छौ


६ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुन्द्रे एक समयमा एउटा बैंकमा काम गर्थ्यो । एक रात उसलाई सपनामा एउटी केटीले चप्पलै चप्पलले हिर्काएको देखेछ, त्यसपछि उसले डराएर बैंकको जागिर नै छाडेछ र हास्यव्यङ्ग्यतिर लागेछ किन भने उसले काम गर्ने बैंकको ब्यानरमा लेखिएको थियो— तपाईंको सपनालाई हामी पूरा गर्छौँ ।

साभार  : हँसाउने चुट्किलापुस्तकबाट

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  ५ : ५८ बजे

डा. डीआर उपाध्यायको नयाँ भजन ‘हरे कृष्ण’ सार्वजनिक

काठमाडौं – १५३ विश्व कीर्तिमानी व्यक्तित्व तथा गीतकार डा. डीआर

दावाको घटनाबारे बाबुरामले भने – राज्यप्रति बढ्दो निराशाको संकेत

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजधानीको केन्द्रमा युवाहरूले आत्मदाहको

बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो

काठमाडौं – रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

परराष्ट्रमन्त्री खनाल न्युयोर्कमा

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर

घाग्रा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

झापा – झापाको बिर्तामोड नगरपालिका-२ स्थित घाग्रा खोलामा विद्युतीय करेन्ट