यस्तो छ पक्षघातको घरेलु उपचार बिधि « Khabarhub

यस्तो छ पक्षघातको घरेलु उपचार बिधि


६ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

—कालो मरिचलाई तिलको तेलसँग मिलाई पक्षघात भएको ठाउँमा मालिस गर्नाले पक्षघात निको हुन्छ ।

—अत्यन्त मसिनो गरी पिसेको मरिचको धुलो गाईको घ्यूसँग मिलाई पक्षघात भएको ठाउँमा लेपन गर्नाले आराम मिल्छ ।

—बेलुकाको समयमा दुवै नाकमा ओखरको तेल निरन्तर १/२ हस्तासम्म प्रयोग गर्नाले पक्षघात छिटो निको हुन्छ ।

—तुलसीको पातलाई उमाली त्यसको वाफले पक्षघात भएको ठाउँमा सेक्नाले पक्षघात निको हुन्छ ।

—सरस्युँको तेललाई तताई पक्षघात भएको ठाउँमा मालिस गर्नाले आराम मिल्छ ।

—परेवाको दिसालाई तिलको तेलमा मिसाई मालिस गर्नाले पक्षघात निको हुन्छ ।

—एक चम्चा प्याजको रस तातोपानीसँग मिलाई प्रत्येक दिन खानाले पक्षघातलाई फाइदा पुर्‍याउँछ ।

—सौफको धुलो १ चम्चा, दालचिनीको धुलो आधा चम्चा र २ चम्चा मह तीनै चिज मिलाई खानाले पक्षघात ठिक हुन्छ ।

—सर्पगन्धाको जराको धुलो १ चम्चा र त्रिफला चूर्ण (हर्रो, वर्रो अमला) मिलाई आनाले पक्षघात निको हुन्छ ।

—३० ग्राम सौँठ, ३० ग्राम अस्वगन्धा र ३० ग्राम मालकांगनी मिलाई कुटेर उक्त धुलोलाई २५० ग्राम महमा मिलाई दिनमा ३ पटक १०/१० ग्रामको दरले सेवन गर्नाले पक्षघात निको हुन्छ ।

साभार : ‘मेरो डाक्टर’ पुस्तकबाट

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  ६ : ४० बजे

जल तथा ऊर्जा आयोगको सचिवालयबाट नीति संवाद सुरु

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको जल तथा ऊर्जा

अमेरिका र इरानबीच मध्यस्थकर्ताकाे छुट्टाछुट्टै वार्ता : युद्ध अन्त्य र होर्मुज मार्ग खोल्ने नयाँ प्रयास

एजेन्सी– सात महिना लामो युद्ध अन्त्य गर्ने नयाँ प्रयासस्वरूप अमेरिका

बालेन र रविको फोटो पोस्ट गर्दै बाबुराम लेख्छन्- लोकतन्त्रमा सबै काम विधिसम्मत हुनुपर्छ !

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय

चितवन– चितवनमा पाँच वर्षमुनिका बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढेको

परराष्ट्रमन्त्री खनाल र श्रीलङ्काका विदेशमन्त्री हेराथबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलङ्काका विदेश, वैदेशिक रोजगार तथा