पाकिस्तानी प्रधानमन्त्री खानले लगाए कोभिडबिरूद्धको खोप « Khabarhub

पाकिस्तानी प्रधानमन्त्री खानले लगाए कोभिडबिरूद्धको खोप


६ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद(एएनआई)- पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कोरोनाभाइरसविरूद्धको खोप लगाएका छन् ।

पाकिस्तानी प्रधानमन्त्रीसहित उच्च अधिकारीले खोप लगाई चीनको सिनोभ्याक खोप कोभिड–१९ विरूद्धको अभियानका लागि सुरक्षित रहेको सन्देश दिएका छन् ।

चीनबाट प्राप्त सिनोफर्म खोप पाकिस्तानमा दोस्रो पटक पठाइएको र खोप रहेका गाडीहरूलाई पाकिस्तानी स्वास्थ्य अधिकारीहरूले रावलपिंडीको नूर खान एयरबेसमा बुझेका तस्बीरहरू पाकिस्तानी समाचार संस्थाहरूले महत्वका साथ सम्प्रेषण गरेका छन् ।

पाकिस्तानमा सिनोफर्मद्वारा विकास गरिएको उक्त खोप मात्र उपलब्ध छ । यसअघि, चीनले फेब्रुअरी १ मा पाकिस्तानलाई सिनोफर्मका पाँच लाख मात्रा कोभिड–१९ विरूद्धका खोप उपलब्ध गराएको थियो ।

उक्त खोपलाई पहिलो चरणमा अग्र पङ्तीमा काम गर्ने कर्मचारीलगायत जोखिम देखिएका अन्य नागरिकहरूलाई दिइएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  ६ : २५ बजे

गगन नेतृत्वमा हुने अधिवेशनमा सहभागी नहुन शशांकको अपिल

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीभित्र विवाद

राष्ट्रिय सभामा निदाएको भिडियो भाइरल भएपछि महावीरले भने : म सुतुवा मन्त्री होइन

काठमाडौं – राष्ट्रिय सभाको बैठकमा निदाएको भिडियो सामाजिक सञ्जालमा भाइरल

होस्टलमा धारिलो हतियार प्रहारबाट प्यूठानका २२ वर्षीय युवकको मृत्यु, एक जना पक्राउ

काठमाडौं – काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिटपछि धारिलो हतियार

गरिमालाई न्यायको माग्दै गोलबजारमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दशधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको