म्युजिक भिडियो निर्देशनमा ‘नक्कली प्रचण्ड’ « Khabarhub

म्युजिक भिडियो निर्देशनमा ‘नक्कली प्रचण्ड’


६ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टेलिभिजन तथा प्रहसनमा ‘नक्कली प्रचण्ड’ बनेर चिनिएका रंगकर्मी तथा हाँस्य अभिनेता घनश्याम गौतम अब म्युजिक भिडियो निर्देशकका रुपमा दर्शकमाझ आउदैछन् ।

प्रहसनसँगै गीत लेखनमा पनि सक्रिय घनश्यामले हालैमात्र गायक गगन सरगमको स्वर, घनश्यामकै शब्द तथा निम संगीतको संगीतमा तयार भएको ‘तिमीले माया मारेपछि’को भिडियो छायांकन पुरा गरेका छन् ।

भक्तपुरको डोलेश्वर भीलेज रिसोर्टमा छायांकन गरिएको भिडियोमा विराज खड्का, स्मारिका खनाल, मनकुमार विक, पशुपति दंगाल र दीपश लाखे फिचर्ड छन् ।

भिडियोमा नवराज खड्का र खेम थापा मगरको छायांकन, नरेशराज खरेलको छायांकन, सानु घायलको प्रोडक्सन कन्ट्रोल छ । भिडियोमा सुरेश अछामी निर्माता छन् ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  ११ : ३० बजे

मुस्ताङ एयरको सम्पर्कविहीन हेलिकप्टर सकुशल अवतरण

काठमाडौं- दोलखाको लाप्चा क्षेत्रबाट शुक्रबार सम्पर्कविहीन भएको मुस्ताङ एयरको हेलिकप्टर

श्रममन्त्रीको पहिलो निर्णय- नेपालमै रोजगारी सिर्जना गरेर युवालाई पलायन रोक्छु 

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले नेपालमा नै

बालेन्द्र क्याबिनेटको निर्णयसँगै पक्राउ पर्न सक्छन् ओली र लेखक

काठमाडौं- गत भदौ २३-२४ को जेन-जी आन्दोलनका क्रममा भएको हताहती र

महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा

काठमाडौं– महान्यायाधिवक्ता सविता भण्डारी बरालले आज आफ्नो पदबाट राजीनामा दिएकी

कार्की आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने सरकारको पहिलो निर्णय

काठमाडौं– सरकारले जेन-जी आन्दोलनसम्बन्धी गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन