‘सुस्तरी’मा अष्ट्रेलियन मोडल भिक्टोरिया | Khabarhub Khabarhub

‘सुस्तरी’मा अष्ट्रेलियन मोडल भिक्टोरिया


६ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अस्ट्रेलियाकी चर्चित मोडल भिक्टोरिया म्यानटिनले नेपाली गीत ‘सुस्तरी’मा अभिनय गरेकी छन् ।

अस्ट्रेलियामा बसेर फिल्म मेकिङ सम्बन्धी अध्ययन गरेका नेपाली निर्देशक अनिल गिरीले म्यानटिनलाई नेपाली भिडियोमा ‘डेब्यू’ गराएका हुन् ।

गीतमा पहिलो ‘नेपाल आइडल’को उत्कृष्ट ५ मा परेकी गायिका सुजाता पाण्डेको शब्द, संगीत र स्वर छ ।

भिडियो अस्ट्रेलियाको समुद्री किनारा र रमणीय ठाउँहरुमा छायांकन गरिएको छ । भिडियो एजी फिल्म अष्ट्रेलियाबाट सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  १ : ०० बजे

कप्तान रोहित पौडेल ८२ रन बनाएर आउट

काठमाडौं– कप्तान रोहित पौडेल ८२ रन बनाएर आउट भएका छन्

एमाले जुम्लाको अध्यक्षमा शान्तिलाल महत

जुम्ला– नेपाल कम्युनिष्ट पार्टी (एमाले) जुम्लाको अध्यक्षमा शान्तिलाल महत निर्वाचित

गृहमन्त्री र जीबी राईबारे अफवाह फैल्याएको आरोपमा समातिए डिल्लीराम

पटक पटक विवादमा परिरहने डिल्लीराम खनालाई प्रहरीले पक्राउ गरेको छ

अवैध लागूऔषधसहित ५ जना पक्राउ

काठमाडौं-  झापाको बिर्तामोड नगरपालिका-३ पन्चकन्या टोलबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने

वेस्ट इन्डिज ‘ए’ विरुद्ध रोहित पौडेलको अर्धशतक

काठमाडौं- स्वेष्टइण्डिज ‘ए’ विरुद्ध​को टी–ट्वेन्टी सिरिज अन्तर्गत चौथो खेलमा नेपालका