राजश्व हिनामिना अभियोगमा लेखा अधिकृत परियार जेल चलान « Khabarhub

राजश्व हिनामिना अभियोगमा लेखा अधिकृत परियार जेल चलान


६ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

चितवन– वाणिज्य बैँकको छाप र भौचर कीर्ते गरेर राजश्व हिनामिना गरेको अभियोगमा मालपोत कार्यालय भरतपुरका लेखा अधिकृत रिठ्ठे परियार जेल चलान भएका छन् ।

जिल्ला अदालत चितवनले लेखा अधिकृत परियारलाई पूर्पक्षका लागि जेल चलानको आदेश दिएको हो । न्यायाधीश हेमन्त रावलको ईजलासले पुर्पक्षका लागी उनलाई थुनामा राख्ने आदेश गरेको हो ।

वाणिज्य बैँकको भौचर र छाप कीर्ते गरी एक करोड सत्र लाख चौबीस हजार पाँच सय ३८ रुपैयाँ हिनामिना गरेको अभियोगमा जेल चलान गर्ने अदालतले आदेश सुनाएको हो ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  १० : ०१ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी