चौध लाख बराबरको अवैध सामान बरामद « Khabarhub

चौध लाख बराबरको अवैध सामान बरामद


२८ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर पर्साले रु १४ लाख २५ हजार ५०० बराबरको अवैध सामानहरु बरामद गरेको छ ।

वीरगञ्ज महानगरपालिका–२५, खल्वास्थित सशस्त्र प्रहरी बल नेपाल नेपाल बिओपी ड्राइपोर्ट, पर्साबाट खटिएको टोलीले खल्वा सीमा क्षेत्रको धान खेतमा लुकाई–छिपाई राखेको अवस्थामा सामान बरामद गरेको हो ।

ती सामानको मूल्य रु १३ लाख ४५ हजार ५०० बराबर रहेको सशस्त्र प्रहरी नायब उपरीवेक्षक सुरज क्षेत्रीले जानकारी दिनुभयो । बरामद गरिएका औषधि तथा औषधिजन्य सामग्री वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ ।

त्यसैगरी, पर्सा जिल्लाकै छिपहरमाई गाउँपालिका –५ भिष्वास्थित सीमा इलाकामा सशस्त्र प्रहरीले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको ८० हजार बराबरको जुत्ता र चप्पल, प्लास्टिकको खेलौना बरामद गरेको छ । ती सामान भन्सार कार्यालयमा बुझाइने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०८३, बुधबार  १० : ४९ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी