निजगढ विमानस्थलको विकल्प खोज्नुपर्ने भन्दै युवाहरुले गरे काठमाडौँमा प्रदर्शन (भिडियोसहित) « Khabarhub

निजगढ विमानस्थलको विकल्प खोज्नुपर्ने भन्दै युवाहरुले गरे काठमाडौँमा प्रदर्शन (भिडियोसहित)


६ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निजगढ विमानस्थलको विकल्प खोज्नुपर्ने भन्दै युवाहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

उक्त विमानस्थलका लागि ठूलो संख्यामा रुखहरु फडानी गर्नुपर्ने र त्यसले पर्यावरणमा नकारात्मक असर पार्ने भन्दै उनीहरुले निजगढ विमानस्थलको विकल्प खोज्नुपर्ने भन्दै प्रदर्शन गरेका हुन् ।

पर्यावरण जोगाउनका लागि वनजंगल संरक्षण गर्नुपर्ने मागसहित उनीहरुले माइतिघरदेखि बानेश्वरसम्म र्‍यालीको आयोजना गरेका थिए । निजगढको वैकल्पिक समाधान खोजौँ, एयरपोर्टभन्दा वनजंगल नै रोजौँ भन्दै उनीहरुले नारावाजी गरेका थिए ।

उनीहरु ‘हरियो वन कसको धन?, पर्यावरण बचाऊँ’ लगायतका नारा लेखिएका प्लेकार्डहरु बोकेरप्रदर्शनमा सहभागी भएका थिए ।

हेरौँ भिडियो

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  १० : १४ बजे

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,

लियोनल मेस्सीले लिए अर्जेन्टिनाकाे राष्ट्रिय टोलीबाट संन्यास

काठमाडौं – अर्जेन्टिनाका महान् फुटबलर लियोनल मेस्सीले अर्जेन्टिना राष्ट्रिय टोलीबाट

बाढीपीडितको राहत, उद्धार र पुनर्निर्माणका लागि एमालेद्वारा समिति गठन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले रसुवाको भोटेकोशीमा आएको बाढीबाट

बुवालाई सम्झिँदै मेस्सीको भावुक पत्र, ‘अब फुटबल खेलिरहने हो कि होइन, गम्भीर शंका छ’

काठमाडौं – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले राष्ट्रिय टोलीबाट संन्यास