पिठ्युँ दुखेर हैरान हुनुहुन्छ ? यस्तो छ घरेलु उपचार विधि « Khabarhub

पिठ्युँ दुखेर हैरान हुनुहुन्छ ? यस्तो छ घरेलु उपचार विधि


६ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

वायु प्रकोप, पेटका गडबड, अजिंण, धेरै परिश्रम, तनाव, मानसिक पीडा, स्नायु दुर्बलता, मस्तिष्कमा रगतको कमिको कारण, चोटपटकको कारण आदिले विभिन्न दुखाई उत्पन्न हुन जान्छ ।

दुखाई अन्तर्गत विभिन्न रोगहरु मध्ये टाउको दुखाई, कम्मर दुखाई, गोलीगाँठा जोर्नी दुख्नु, हड्डीको दुखाई आदि पर्दछ भने पिठ्यूँको दुखाई पनि एक ठूलै समस्याको रहेको मानिन्छ ।

घरेलु उपचार

— सरस्यूँको तेलमा सौँफ हाली तताएर मालिस गर्नाले पिठ्यूँ दुख्ने छाड्छ ।

—     धतुरोको पातको रस २०० ग्राम, अडरको पातको रस २०० ग्रामलाई तिलको तेलमा मिसाई तताई पिठ्युँमा मालिस गर्नाले पिठ्यूँ दुख्न छाड्छ ।

—     हप्तामा दुईदिन मेथीको साग खानु पिठ्यूँ दुख्ने बिरामीहरुका लागि निकै राम्रो हुन्छ ।

—     गहुँको रोटीलाई एक भाग पकाउनुहोस् र एक भाग काँचै राख्नुहोस् । उक्त काँचो भागको तिलको तेल लगाई पिठ्यूँ मालिस गर्नाले निकै फाइदा पुग्दछ ।

—     जाइफललाई हल्का पानी मिलाई पिस्नुहोस् र तिलको तेल तताई चिसो बनाई पिठ्यूँमा लगाउनाले पिठ्यूँ दुख्न छाड्छ ।

—     एक चम्चा अदुवाको रसमा आधा चम्चा घ्यू पिठ्युँमा मालिस गर्नु लाभदायक हुन्छ ।

—     रायोको तेल, ल्वाङको तेल र तिलको तेल समान मात्रामा मिलाई पिठ्यूँमा मालिस गर्नाले पिठ्यूँ दुख्न छाड्छ ।

साभार  : मेरो डाक्टरपुस्तकबाट

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ५ : १५ बजे

विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीविरुद्ध आन्दोलन घोषणा

काठमाडौं– संयुक्त विद्यार्थी संगठनले विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीविरुद्ध

नयाँ पुल निर्माण १० वर्षदेखि अलपत्र, ४५ वर्ष पुरानो ट्रसको मर्मत सुरु

दोलखा– लामासाँघु- जिरी सडक खण्ड अन्तर्गतको तामाकोशी नदिको निर्माणाधीन अलपत्र

इरानले स्ट्रेट अफ होर्मुजमा शुल्क लगाउनु हुँदैन : ट्रम्प

वासिङ्टन डिसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले होर्मुजको जलक्षेत्रमा तेल

रामजी यादव श्रम र गौरीकुमारी यादव उद्योग मन्त्री बन्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुईजना सांसदलाई मन्त्री बनाउने

बालेनको उपस्थितिमा उपसभामुखमा रूबीकुमारीलाई सघाउने रास्वपाको निर्णय

काठमाडौं- उपसभामुख पदको निर्वाचनअघि डाकिएको राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको