एक प्रेरक प्रसङ्ग मिहेनतको कमाइ « Khabarhub

एक प्रेरक प्रसङ्ग मिहेनतको कमाइ


६ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टाल्स्टाय एक पटक एकदमै साधारण कपडा लगाएर स्टेसनको प्लेटफार्ममा घुमिरहेका थिए ।

एउटी महिलाले उनलाई भरिया ठानेर भनिन्- यो चिठी लिएर अगाडिको होटलमा जानू । त्यहाँ मेरो श्रीमान् बसिरहनुभएको छ । यो उनलाई दिनूँ । म तिमीलाई दुई रुपैयाँ दिन्छु ।

टाल्स्टायले त्यो चिठी पुर्‍याइदिए र दुई रुपैयाँ लिएको मात्र थिए त्यतिबेलै उनका एक साथी त्यहाँ आए र उनलाई ‘काउन्ट’ भनेर अभिवादन गरे ।

यो सुनेर ती महिलालाई आश्चर्य लाग्यो । उनले त्यो नयाँ मान्छेलाई सोधिन्— उहाँ कोहो ?

टाल्सटायको परिचय पाएर ती महिला एकदम लज्जित भइन् र क्षमा माग्दै आफ्नो दुई रुपैयाँ फिर्ता मागिन् ।

टाल्साटायले हाँस्दै भने— देवीजी, मैले काम गरेर पैसा लिएको हुँ । आफ्नो मिहेनतको कमाई किन फिर्ता गरुँ ?

साभारः  ‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरु’ पुस्तकबाट

 

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ४ : ५५ बजे

रास्वपाको शुभकामना अपिल: चाडपर्वमा उपहार, नगद र जिन्सीको लेनदेन नगर्नू

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल

एनपीएललाई आईसीसीले दियो मान्यता

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने ‘नेपाल

मस्कले ल्याए उड्ने कार

काठमाडौं- टेस्ला कम्पनीका प्रमुख एवम् विश्वका धनाढ्य खर्बपति एलोन मस्कले

आईसीसी एसिया कन्फ्रेन्स नेपालमा हुने

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को सहकार्यमा नेपाल क्रिकेट संघ