सिचुवान प्रान्तले उपलब्ध गराएको २०० थान अक्सिजन जेनेरेटर काठमाडौँ आइपुग्यो « Khabarhub

सिचुवान प्रान्तले उपलब्ध गराएको २०० थान अक्सिजन जेनेरेटर काठमाडौँ आइपुग्यो


५ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनको सिचुवान प्रान्तले नेपाललाई २०० थान अक्सिजन जेनेरेटर प्रदान गरेको छ ।

सिचुवान प्रान्तले उपलब्ध गराएको अक्सिजन सिलिन्डर र जेनेरटरलगायतका स्वास्थ्य सामग्री आज काठमाडौँ आइपुगेको छ ।

चिनियाँ दूतावासका अनुसार आज २०० थान अक्सिजन जेनेरटर काठमाडौँ आइपुगेको हो ।

चीनले यसअघि २००० अक्सिजन सिलिन्डर र १० थान भेन्टिलेटर उपलब्ध गराइसकेको छ ।

प्रकाशित मिति : ५ जेठ २०७८, बुधबार  १ : ३२ बजे

दसैँ बिदामा अस्थायी इजलासबाट सेवा प्रवाह हुने

पर्सा – नेपालीको महान पर्व वडा दसैँको सार्वजनिक बिदामा उच्च

कांग्रेस महाधिवेशन : उपसभापति र महामन्त्री पदको मतगणना सुरु

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा भएको मतदान अन्तर्गत उपसभापति र

आवास सङ्कटको दबाबबीच स्पेनका प्रधानमन्त्री सान्चेजद्वारा चुनावी अभियान सुरु

स्पेन- स्पेनमा आवास सङ्कटलाई लिएर विरोध प्रदर्शन चर्किरहेका बेला प्रधानमन्त्री पेड्रो

भारतमा ६० जना कानुन व्यवसायी पक्राउ

काठमाडौं- भारतमा प्रदर्शन जारी रहँदा राजधानी दिल्लीमा प्रहरीले सर्वोच्च अदालत