निर्वाचन आचारसंहिता उल्लंघन नगर्न आयोगको निर्देशन « Khabarhub

निर्वाचन आचारसंहिता उल्लंघन नगर्न आयोगको निर्देशन


५ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्ल‌ंघन नगर्न निर्देशन दिएको छ ।

वागमती प्रदेशमा बिहीबार हुने राष्ट्रियसभा निर्वाचनको मतदान अघि केही व्यक्तिबाट आचारसंहित उल्लंघन भइरहेका भन्दै त्यसो नगर्न चेतावनी दिएको छ ।

आयोगले आज विज्ञप्ति जारी गरेर यस्तो चेतावनी दिएको हो । आज मात्रै नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले उम्मेदवार तथा गृहमन्त्री रामबहादुर थापा बादलको पक्षमा भोट गर्न अपिल गरेका थिए ।

तर, आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै मौन अवधि शुरु भएको जनाएको थियो । मौन अवधिमा मत माग्नेलगायतका प्रचारप्रसारका गतिविधि गर्न पाइँदैन ।

प्रकाशित मिति : ५ जेठ २०७८, बुधबार  ३ : ४० बजे

पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको

हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

नयाँदिल्ली – मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनका बीच

आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै