माओवादी केन्द्रका नेता पौडेल स्वास्थ्य सामग्री लिएर पुगे बागलुङ | Khabarhub Khabarhub

माओवादी केन्द्रका नेता पौडेल स्वास्थ्य सामग्री लिएर पुगे बागलुङ


५ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि माओवादी केन्द्रका नेताहरु स्वास्थ्य सामग्री वितरणमा जुटेका छन् । उनीहरु आ-आफ्नो निर्वाचन क्षेत्र पुगेर राहत वितरणका साथै स्वास्थ्य सामग्री सहयोग गर्न थालेका हुन् ।

यसैबीच बाग्लुङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य बनेका माओवादी केन्द्रका नेता देवेन्द्र पौडेल स्वास्थ्य सामग्री लिएर आफ्ने निर्वाचन क्षेत्र पुगेका छन् ।


उनले पीपीई लगायत स्वास्थ्य सामग्री लिएर गएका हुन् । कोरोना जोखिम नियन्त्रणका लागि सबैको साथ अपरिहार्य रहेको बताउँदै उनले स्वास्थ्य मापदण्ड पालना गर्न सबै स्थानीयमा आग्रह गरेका छन् ।

प्रकाशित मिति : ५ जेठ २०७८, बुधबार  १० : १५ बजे

नदी र खोलामा किन सिक्का फालिन्छ ?

 नदीनाला तर्दा सिक्का पैसा फाल्ने गरेको त पक्कै पनि देख्नु

आजको मौसम : पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं– हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार