नयाँ भेरियन्टविरुद्ध पनि खोप प्रभावकारी : डा. गौतम « Khabarhub

नयाँ भेरियन्टविरुद्ध पनि खोप प्रभावकारी : डा. गौतम


५ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नयाँ भेरियन्टको भाइरसविरुद्ध पनि कोरोना विरुद्धको खोप प्रभावकारी रहेको बताएका छन् ।

बुधबारको नियमित प्रेस ब्रिफिङमा गौतमले नयाँ भेरियन्टको भाइरसविरुद्ध खोप प्रभावकारी हुने बताएका हुन्।

नयाँ भेरियन्टविरुद्ध खोपले काम गर्छ कि गर्दैन भन्ने मानिसहरुको जिज्ञासाबारे जवाफ दिँदै प्रवक्ता गौतमले खोपले प्रभावकारी काम गर्ने बताएका हुन् ।

मन्त्रालयले नेपालमा नयाँ भेरियन्ट पुष्टि भएको भन्दै मंगलबार सार्वजनिक सूचना जारी गरी गरेको थियो ।

प्रवक्ता गौतमले नयाँ भेरियन्ट सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको बताउँदै स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्न सबैमा आग्रह गरे ।

प्रकाशित मिति : ५ जेठ २०७८, बुधबार  ८ : ४५ बजे

भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा

भक्तपुर – आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध उजुरी दिन के के गर्नुपर्छ ?

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल माघ ७ गते बुधबार माघ

आज २०८२ साल माघ ७ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ७ गते बुधबार माघ