अक्सिजनको कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ « Khabarhub

अक्सिजनको कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ


५ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– कोरोना संक्रमितहरुका लागि अस्पतालहरुमा अक्सिजनको अभाव भइरहेका बेला कालोबजारी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

बुधबार ललितपुर प्रहरीले अक्सिजन सिलिन्डर कालो बजारी गरेको आरोपमा नगदसहित महालक्ष्मीथानबाट तीन जनालाई पक्राउ गरेको हो ।

प्रक्राउ पर्नेमा नुवाकोट विदुर घर भई सातदोबाटो बस्ने रामकृष्ण घिमिरे, मकवानपुर हेटौंडा घर भई लगनखेल बस्ने नवराज खनाल र धादिङ घर भई इमाडोल बस्ने राम शरण अधिकारी छन् । १५ हजार मूल्य पर्ने भरिएको अक्सिजन सिलिन्डर ४१ हजारमा बिक्री गर्न लागेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ जेठ २०७८, बुधबार  ८ : ५७ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना