पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


५ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. हावा पनि तरल

माइनस १९० डिग्री सेल्सियसमा हावा पनि तरल हुने गर्छ ।

२. तौलको फरक

अमेरिकामा ९०० किलो बराबर एक टन र बेलायतमा १००८ किलो बराबर एक टन हुन्छ ।

३. ५ वर्ष लामो आयु

जुन पुरुषले घर छाड्ने बेलामा आफ्नी श्रीमतीलाई चुम्बन गर्छ उसको उमेर चुम्बन नगर्नेको भन्दा ५ वर्ष लामो भएको पाइएको छ ।

४. लिपिस्टिक

एक स्त्रीले हरेक पाँच वर्षमा औसत रुपले आफ्नो उचाइ बराबरको लिपिस्टिक प्रयोग गर्ने गर्छिन् ।

५. खगोलशास्त्री टोलेमी

ग्रीक खगोलशास्त्री टोलेमीले सन् दोस्रो शताब्दीतिर पृथ्वी नै ब्रह्माण्डको केन्द्रबिन्दु हो भनी मान्यता दिएकाले उनको यस मान्यतालाई मानिसहरुले उनी पछि पनि १४०० वर्षसम्म मानेका थिए । पछिबाट यो गलत साबित भयो ।

साभार : रोचक तथा ज्ञानवर्द्धक तथ्यहरुपुस्तकबाट

 

 

 

 

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ११ : ३९ बजे

इलाममा ट्रक दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु

इलाम – बेलिब्रिजको सामग्री बोकेको ट्रक आज इलाममा ट्रक दुर्घटना

बाढी पीडितका नाममा रकम संकलन गरेको आरोपमा पक्राउ

काठमाडौं– बाढीपीडितका लागि भन्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम

बाढी प्रभावित क्षेत्रमा अनधिकृत ड्रोन उडाउन रोक, जफत गरिने

काठमाडौं – गृह मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा साना तथा अनधिकृत ड्रोन उडान

बाढीमा फसेका ११४ नेपाली तातोपानी नाकाहुँदै नेपाल फर्किए

सिन्धुपाल्चोक-रसुवाको भोटेकोशी बाढीका कारण चीनतर्फ फसेका ११४ नेपाली नागरिक केरुङ