काठमाडौँमा आजदेखि ‘जोन्सन एण्ड जोन्सन’को खोप लगाइँदै(खोपकेन्द्रको सूचीसहित) « Khabarhub

काठमाडौँमा आजदेखि ‘जोन्सन एण्ड जोन्सन’को खोप लगाइँदै(खोपकेन्द्रको सूचीसहित)


४ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँमा आजदेखि अमेरिकाले दिएको कोरोना भाइरसविरूद्धको ‘जोन्सन एण्ड जोन्सन’ कम्पनीको खोप लगाइँदै छ ।

६ गतेसम्म सञ्चालन हुने यो खोप अभियानमा ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्ति, पूर्ण र अति अशक्त अपाङ्गता भएकाहरु, नेपालमा बसोबास गरिरहेका शरणार्थी र  स्वास्थ्यकर्मी र सफाइकर्मीलाई सहभागी हुन सक्नेछन् ।

खोप काठमाडौं महानगरका २८ वटा अस्पतालबाट  उपलब्ध हुने ब्यवस्था मिलाइएको छ ।

यी हुन् खोप केन्द्र

१.  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु

२.   त्रि. वि. शिक्षण अस्पताल, महाराजगञ्ज

३.   वीर अस्पताल

४.   परोपकार स्त्री तथा प्रसुति रोग अस्पताल, थापाथली

५.  निजामती कर्मचारी अस्पताल, बानेश्वर

६.   काठमाडौँ मेडिकल कलेज, सिनामंगल

७.   नेपाल प्रहरी अस्पताल, पानीपोखरी

८.   वीरेन्द्र सैनिक अस्पताल, छाउनी

९.   पिपल्स डेन्टल तथा जनरल अस्पताल, सोह्रखुट्टे

१०.  हिमाल अस्पताल, ज्ञानेश्वर

११.  सामुदायिक स्वास्थ्य सेवा परिषद, डल्लु

१२.  छत्रपाटी निःशुल्क चिकित्सालय, छत्रपाटी

१३. जनमैत्री अस्पताल, बालाजु

१४.  मनमोहन अस्पताल, स्वयम्भू

१५.  काठमाडौँ मोडल अस्पताल, प्रदर्शनी मार्ग

१६.  ह्याम्स हस्पिटल एण्ड रिसर्च सेन्टर, धुम्बाराही

१७.  शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी

१८.  नेशनल हस्पिटल, कलंकी

१९.  रामघाट प्राथमिक स्वास्थ्य केन्द्र, रामघाट गौशाला

२०.  कान्तिपुर अस्पताल, तीनकुने

२१.  राधास्वामी आइसोलेसन सेन्टर, बसुन्धरा

२२.  जनकल्याण माध्यमिक विद्यालय, आइसोलेसन केन्द्र

२३.  नरदेवी आयुर्वेद अस्पताल, नरदेवी

२४. महेन्द्रनारायण निधि अस्पताल, बसुन्धरा

२५.  नेपाल भारत मैत्री अस्पताल, मित्रपार्क

२६.  मेट्रो अस्पताल, नारायण गोपाल चोक

२७.  इरा इन्टरनेशनल अस्पताल, सोह्रखुट्टे

२८. हेल्पिङ् ह्याण्ड्स अस्पताल, चावहिल

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  ७ : ५५ बजे

शुभमन गिलको कीर्तिमानी दोहोरो शतक, वेस्ट इन्डिजमाथि भारतको शानदार जित

काठमाडाैँ – कप्तान शुभमन गिलको कीर्तिमानी दोहोरो शतकको मद्दतले भारतले

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असोज १५ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज १५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १५ गते बिहीबार सन् २०२६

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा