अन्तत : भष्मासुरलाई बिदा गरेर संसदको पूर्ण कार्यकाल सुनिश्चित : भट्टराई « Khabarhub

अन्तत : भष्मासुरलाई बिदा गरेर संसदको पूर्ण कार्यकाल सुनिश्चित : भट्टराई


४ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी ओलीलाई भष्मासुरको संज्ञा दिएका छन् ।

प्रधानमन्त्री  शेरबहादुर देउवाले विश्वासको मत पाएर संसदको पूर्णकार्यकाल सुनिश्चित भएसँगै भट्टराईले ओलीलाई भष्मासुरको संज्ञा दिँदै भनेका छन्,  ‘अन्ततः भष्मासुरलाई बिदा गरेर संसदको पूर्ण कार्यकाल सुनिश्चित गरियो ।’

भट्टराईले ट्वीटमा थपेका छन्, ‘नेकपाको २/३ बहुमत कांग्रेस गठबन्धनमा सर्यो ! १२ बुँदे समझदारी र शान्ति सम्झौताका सहकर्मीहरूको टुटेको कडी जोडियो। पर्दा पछाडिका खेलाडीहरूको खेलमा तत्काल विराम लाग्यो।’

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  ८ : २५ बजे

शुभमन गिलको कीर्तिमानी दोहोरो शतक, वेस्ट इन्डिजमाथि भारतको शानदार जित

काठमाडाैँ – कप्तान शुभमन गिलको कीर्तिमानी दोहोरो शतकको मद्दतले भारतले

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असोज १५ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज १५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १५ गते बिहीबार सन् २०२६

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा