दुर्घटनामा ‘धावक’ प्रधानको निधन « Khabarhub

दुर्घटनामा ‘धावक’ प्रधानको निधन


४ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- सवारी साधन दुर्घटनामा गम्भिर घाईते झापा दमकका एक ‘धावक’ (खेलाडी)को मृत्यु भएको छ ।

विभिन्न दौड प्रतियोगिताहरुमा उत्कृष्ट नतिजा निकाल्दै आएका दमक- ५ घर भएका तेजेन्द्र प्रधानको उपचारका क्रममा मृत्यु भएको हो ।

२६ वर्षीय प्रधानलाई ९ दिनअघि दमक-२ मा कारले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते उनको उपचारका क्रममा बीएण्डसी अस्पताल विर्तामोडमा आइतबार राति निधन भएको परिवारले जनाएको छ ।

ठक्कर दिने बा.१६ च ३७२६ नम्बरको कार र चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  ११ : २५ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने