प्रमोदको सांगीतिक ‘बैगुनी’ « Khabarhub

प्रमोदको सांगीतिक ‘बैगुनी’


४ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘बैगुनी’को भिडियो सार्वजनिक भएको छ । गीतमा दीपक थापा मैथेनको शब्द तथा बिलन थापाको संगीत रहेको छ ।

लेकाली स्टुडियोमा रेकर्ड गरिएको गीतमा बिलन थापाको एरेञ्ज तथा मनबहादुर बरालको मिक्सिङ र मास्टरिङ छ ।

भिडियोमा दीपक थापा मैथेन, आस्था जोशी, मनीष श्रेष्ठ र सन्तोष राईको अभिनय छ ।

भिडियोका सम्पादन, छायांकार र निर्देशक कुशल श्रेष्ठ हुन् । भिडियोमा नवीन निरौलाको कलर छ ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  २ : ३० बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने