साउथ अफ्रिकालाई रोक्ने योजनामा आयरल्याण्ड « Khabarhub

साउथ अफ्रिकालाई रोक्ने योजनामा आयरल्याण्ड


४ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साउथ अफ्रिका र आयरल्याण्डबीचको तीन म्याचको ट्वान्टी–२० क्रिकेट सिरिज सोमबार शुरू हुँदैछ ।

सिरिजको पहिलो खेल नेपाली समयअनुसार सोमबार राति पौने नौ बजे डब्लिनमा शुरू हुनेछ ।

एक दिवसीय क्रिकेट सिरिजमा साउथ अफ्रिकालाई बराबरीमा रोकेको आयरल्याण्ड टी–२० क्रिकेट सिरिज भने घर मै राख्न चाहान्छ । सिरिजको पहिलो खेल वर्षाले प्रभावित भएको थियो भने दोस्रो खेलमा घरेलु टोली आयरल्याण्डले ४३ रनको बाजी मारेको थियो । तेस्रो तथा अन्तिम खेलमा ७० रनको जित निकाल्दै भ्रमणकारी टोली साउथ अफ्रिकाले सिरिज बचाएको थियो ।

३–३ म्याचको वन डे र टी–२० क्रिकेट खेल्न डब्लिन पुगेको साउथ अफ्रिका टेम्बा बाभुमा र आयरल्याण्ड एण्डी बालबिर्नेको कमानीमा मैदान उत्रनेछन् ।

टी–२० को विश्व वरियातामा साउथ अफ्रिका छैठौँ र आयरल्याड १२ औँ स्थानमा छन् ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  ३ : १४ बजे

मुख्यमन्त्री कप महिला भलिबलको उपाधि रूपन्देहीलाई

घोराही– यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल

इरानी प्रतिनिधिमण्डल सवार विमानमा अमेरिकी हमलामा मारिएका विद्यार्थीको तस्बिर र झोला

काठमाडौं- अमेरिकी र इरानी अधिकारीहरूबीच उच्चस्तरीय शान्ति वार्ताको तयारी भइरहँदा

संविधान र राष्ट्रिय हितमा आँच आए सडक र सदनबाट प्रतिवाद गर्छौं : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधानमाथि छेडखानी

रूख काट्ने क्रममा एक जनाको मृत्यु, दुई घाइते

त्रिशूली– आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रूख काट्ने क्रममा एक

पर्यटन विकासलाई दिगो बनाउन गाउँ केन्द्रित हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको पर्यटन क्षेत्रलाई समावेशी