हाम्रो पात्रोबाट देवकोटाको बिदाई « Khabarhub

हाम्रो पात्रोबाट देवकोटाको बिदाई


४ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हाम्रो पात्रोबाट सन्तोषकुमार देवकोटा बिदाई भएका छन् । काठमाडौंको म्यारियट होटलमा हाम्रो पात्रोका संस्थापक शंकर उप्रेतीले देवकोटाको बिदाई गरेका हुन् ।

उप्रेतीले ८ वर्ष लामो सहकार्यका लागि धन्यबाद दिँदै उनको योगदान संस्थाले भविष्यमा पनि सम्झीरहने भन्दै नयाँ यात्राका लागि शुभकामना दिए । बिदाई कार्यक्रममा देवकोटाले आफूले नयाँ यात्रा शुरुवात गर्न लागेको जानकारी गराउँदै हाम्रो पात्रोको सफलताको कामना गरे ।

देवकोटाले हाम्रो पात्रोमा प्रबन्ध निर्देशकसहितको यात्रा अविश्मरणीय रहेको जानकारी गराउँदै नयाँ अध्याय प्रारम्भ गर्न लागेको र सबैबाट सद्भाव र सहयोगको अपेक्षा गरेको जानकारी गराए ।

‘यस यात्रामा प्रयोगकर्ता, नेपाली मिडिया तथा बजारले गरेको सहयोग र सहकार्यका लागि कृतज्ञ छु’, देवकोटाले भने ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  ४ : ३७ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु