हाम्रो पात्रोबाट देवकोटाको बिदाई « Khabarhub

हाम्रो पात्रोबाट देवकोटाको बिदाई


४ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हाम्रो पात्रोबाट सन्तोषकुमार देवकोटा बिदाई भएका छन् । काठमाडौंको म्यारियट होटलमा हाम्रो पात्रोका संस्थापक शंकर उप्रेतीले देवकोटाको बिदाई गरेका हुन् ।

उप्रेतीले ८ वर्ष लामो सहकार्यका लागि धन्यबाद दिँदै उनको योगदान संस्थाले भविष्यमा पनि सम्झीरहने भन्दै नयाँ यात्राका लागि शुभकामना दिए । बिदाई कार्यक्रममा देवकोटाले आफूले नयाँ यात्रा शुरुवात गर्न लागेको जानकारी गराउँदै हाम्रो पात्रोको सफलताको कामना गरे ।

देवकोटाले हाम्रो पात्रोमा प्रबन्ध निर्देशकसहितको यात्रा अविश्मरणीय रहेको जानकारी गराउँदै नयाँ अध्याय प्रारम्भ गर्न लागेको र सबैबाट सद्भाव र सहयोगको अपेक्षा गरेको जानकारी गराए ।

‘यस यात्रामा प्रयोगकर्ता, नेपाली मिडिया तथा बजारले गरेको सहयोग र सहकार्यका लागि कृतज्ञ छु’, देवकोटाले भने ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  ४ : ३७ बजे

लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि मिथिलामा ३१० परिवारले पाए लालपुर्जा

धनुषा– नापी कार्यालय धनुषाले नापजाँच सकिएको करिब १० वर्षपछि ३१० परिवारलाई

नवलपरासी र भक्तपुरमा दुई जनाको शव भेटियो

काठमाडौं– नवलपरासी पश्चिमको सुनवल नगरपालिका-८ संगमटोल बस्ने ५० वर्षीय सन्त बहादुर गुरूङ

‘नयाँ पुस्ताले सम्पदा संरक्षणको जिम्मेवारी लिनुपर्छ’

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ऐतिहासिक सम्पदा

विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका लागि

भरूवा बन्दुक बनाउन प्रयोग हुने सामाग्रीहरू बरामद

स्याङ्जा– वालिङ नगरपालिका-१२ कोखेबाट भरूवा बन्दुकको आकारमा काठ तथा फलाम