साइबर हमलाका घटनामा चीन दोषी रहेको भन्दै पश्चिमा सहयोगी गठबन्धनद्वारा निन्दा « Khabarhub

साइबर हमलाका घटनामा चीन दोषी रहेको भन्दै पश्चिमा सहयोगी गठबन्धनद्वारा निन्दा


४ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पश्चिमा सहयोगी गठबन्धनले साइबर हमलाका घटनामा चीन दोषी रहेको भन्दै निन्दा गरेका छन् । यसै वर्षको सुरुवातमा भएका साइबर हमलामा चीन दोषी रहेको भन्दै उनीहरुले निन्दा गरेका हुन् ।

यो हमला माइक्रोसफ्टको एक्सचेन्ज सर्भरमा भएको दाबी गरिएको छ । जसका कारण विश्वको कम्तिमा ३० हजार सर्भरहरु प्रभावित भएको बताइन्छ ।

आर्थिक लाभका लागि चीनले साइबर ह्याकरहरुको पक्षपोषण गरिरहेको समेतउनीहरुले आरोप लगाएका छन् । नेटो र इयूले पनि चिनियाँ ह्याकरहरुका गतिविधिको भर्त्सना गर्दै विज्ञप्ति जारी गरेका छन् ।

अमेरिका, बेलायत लगायतका पश्चिमा गठबन्धनले चीनले यस्ता गतिविधि नरोके कडा मूल्य चुकाउनुपर्ने चेतावनी समेत दिएका छन् ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  १० : ०९ बजे

खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजीनामा

काठमाडौं – युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन्

दलित समुदायभित्रको अन्तरजातीय विभेद हटाउन ‘नमूना समूह’

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ५ मा दलित समुदाय सामाजिक परिवर्तनका

लुपस बाथले मिर्गौलादेखि मुटुसम्म असर गर्छ : डा.अरुणकुमार गुप्ता

पछिल्लो समय नसर्ने रोगको संक्रमण बढ्दो क्रममा रहेको छ ।

माघ १ का तीन फिल्मको व्यापार कमजोर बनेपछि ‘बिगुल’को प्रदर्शन रोकियो

काठमाडौं – माघे संक्रान्तिको बिदा उपभोग गर्न माघ १ बाट

माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

झापा– माटोसँग खेल्दै जीवन जिउने सपना बोकेका कलाकार विष्णु राजवंशीका