सञ्चार उद्यमी शेरचनको कोरोना संक्रमणपछि निधन « Khabarhub

सञ्चार उद्यमी शेरचनको कोरोना संक्रमणपछि निधन


३ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  सञ्चार उद्यमी एवं व्यवसायी महेन्द्र शेरचनको कोरोना संक्रमणपछि ६७ वर्षको उमेरमा निधन भएको छ ।

राजधानी न्युज पब्लिकेशनका अध्यक्ष शेरचनको उपचारको क्रममा नेपाल एपीएफ अस्पतालमा बुधबार साँझ निधन भएको हो ।

शेरचन नेपाली मिडिया सञ्चालकको छाता संगठन मिडिया सोसाइटीका पूर्वअध्यक्ष एवं मिडिया अलाइन्सको उपाध्यक्ष रहेका शेरचन संविधानसभा सदस्यसमेत भएका थिए ।

बैदेशिक रोजगार व्यवसायी संघका संस्थापक अध्यक्ष शेरचन विज्ञापन बोर्डका सदस्य समेत हुन् । उनका श्रीमती, तीन छोरा र एक छोरी छन् । शेरचनको आज बिहान ११ वजे पशुपति आर्यघाट स्थित इलोक्ट्रोनिक शवदाह गृहमा अन्तिम संस्कार गरिने जनाइएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहीबार  ९ : २५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै