विषालु सर्पले डसे के गर्ने ? « Khabarhub

विषालु सर्पले डसे के गर्ने ?


३ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सामान्यता जाडोमा भन्दा गर्मी मौसममा सर्पको बिगबिगी बढ्दछ । यो मौसममा सर्पले टोक्नु निकै खतरनाक मानिन्छ । तथापी सबै सर्पको टोकाइ विषालु भने हुदैँन । यस्तोमा सर्प विषालु हो होइन थाहा पाउन सर्पको पहिचान वा टोकाइपछि लक्षणमा ध्यान दिनु पर्दछ ।

विषालु सर्पले टोक्दा शरीरमा देखिने लक्षण
सर्पले टोकेको ठाँउ रातो वा निलो हुदैँ सुन्निदै जान्छ ।
टोकेको ठाउँमा अत्यधिक पीडा हुन थाल्छ ।
श्वास फेर्न समस्या हुन्छ ।
बान्ता हुन थाल्छ ।
डर लाग्न थाल्छ ।
आँखा धमिलो हुने गर्दछ ।
अनुहार र हातखुट्टा सुन्निन थाल्छ ।

सर्पको टोकाइपछि ज्यान बचाउने केही उपाय
डर हटाउने
सर्पको टोकाइपछि धेरैजसो मानिसले डराएको भरमा नै प्राण त्याग्ने गर्दछन् । त्यसैले सर्पले टोकेको मानिसले डर मान्नु हुदैँन । र आसपासका व्यक्तिले पनि डर देखाउनु हुदैँन ।

धेरै नहल्लिने
सर्पले टोकेको मानिसलाई सीधा सुत्न लगाउने र धेरै हल्लिन नदिने । यसले रक्तसंचार स्लो हुन्छ र विष शरीरमा तीब्र रुपमा फैलिन पाउँदैन ।

शरीर हल्का बनाउने
सर्पले टोकेपछि शरीरमा भएका जुत्ता, औंठी, चुरा, पाउजु जस्ता कुराहरु हटाएर हल्का बनाउनु पर्दछ । विष फैलिँदा हात–खुट्टा सुन्निने गर्दछ र ति कुराले रक्तसंचार रोकिन सक्छ ।

सूई मार्फत रगत निकाल्ने
जुन ठाउँमा सर्पले टोकेको छ त्यहाँ सूईमार्फत रगत बाहिर निकाल्नु पर्दछ ।

पट्टी बाँध्ने
सर्पले टोकेको घाउँमा पट्टी बाधेर तुरुन्त अस्पताल पुर्याउनु पर्दछ । ढिलो गर्नु हुदैँन । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहीबार  ११ : ४६ बजे

राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : आत्मसमर्पण गर्दैनौँ

न्युयोर्क – इरानका राष्ट्रपति मसुद पेजेस्कियन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा

भारी वर्षाको जोखिम : आवश्यकताअनुसार विद्यालय बिदा गर्न मन्त्रालयको आग्रह

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भारी वर्षा तथा सम्भावित

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ