कायममुकायम प्रधानसेनापति र रक्षा सचिवबीच भेटवार्ता « Khabarhub

कायममुकायम प्रधानसेनापति र रक्षा सचिवबीच भेटवार्ता


३ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मा र रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्यालबीच भेटवार्ता भएको छ ।

सैनिक मुख्यालयमा विहीबार उनीहरुबीच भेटवार्ता भएको हो । उक्त भेटवार्ता पश्चात जङ्गी अड्डाका विभिन्न विभाग र महानिर्देशनालयहरुबाट रक्षा सचिव समक्ष काठमाण्डौ तराई/मधेश द्रुतमार्गको प्रगति विवरण र नेपाली सेनाद्धारा संचालित कल्याणकारी कार्यक्रम लगायत नेपाली सेना सम्बन्धि विविध पक्षहरुमा प्रस्तुतिकरण तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा रक्षा मन्त्रालयका सह-सचिवहरु तथा नेपाली सेनाका रथीबृन्दहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहीबार  ६ : १३ बजे

कामपामा सुत्केरी र नवजातको घरमै स्वास्थ्य जाँच

काठमाडौं –  काठमाडौं महानगरपालिकाले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे घरमै

डीजल संकटबीच ट्रम्पले दिए निर्यात रोक्ने संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा डिजेलको कमी देखिन थालेपछि

चाडपर्व नजिकिएसँगै खसीबोकाको कारोबार बढ्यो

सुनसरी– चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको

यु–१९ विश्वकप र एनपीएल लक्षित क्रिकेट पूर्वाधार निर्माण तीव्र

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता आईसीसी

तटबन्धले जोगायो गैँडाकोटको बस्ती

नवलपुर– यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै