गाईजात्रा र श्रीकृष्ण जन्माष्टमीमा सार्वजनिक बिदा दिइने « Khabarhub

गाईजात्रा र श्रीकृष्ण जन्माष्टमीमा सार्वजनिक बिदा दिइने


३ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले गाईजात्रा र श्रीकृष्ण जन्माष्टमीमा सार्वजनिक बिदा दिने भएको छ ।

विहीबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ ७ गतेका दिन परेको गाईजात्रा पर्वमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिँदै आएकोमा मुलुकभरका नेवार समुदायका लागि समेत सार्वजनिक बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

यसै गरे आजको मन्त्रिपरिषद् बैठकले भदौ १४ गते कृष्ण जन्माष्टमीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको उनले बताए ।

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहीबार  ७ : ११ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु