गाईजात्रा र श्रीकृष्ण जन्माष्टमीमा सार्वजनिक बिदा दिइने « Khabarhub

गाईजात्रा र श्रीकृष्ण जन्माष्टमीमा सार्वजनिक बिदा दिइने


३ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले गाईजात्रा र श्रीकृष्ण जन्माष्टमीमा सार्वजनिक बिदा दिने भएको छ ।

विहीबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ ७ गतेका दिन परेको गाईजात्रा पर्वमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिँदै आएकोमा मुलुकभरका नेवार समुदायका लागि समेत सार्वजनिक बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

यसै गरे आजको मन्त्रिपरिषद् बैठकले भदौ १४ गते कृष्ण जन्माष्टमीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको उनले बताए ।

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहीबार  ७ : ११ बजे

भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

कर्णाली – यही असोज ८ गते बेलुकादेखि ११ गते बिहानसम्म

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निवासबाटै पक्राउ

काठमाडौँ – पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई

सप्तरीका पाँच सय घर डुबानमा : देशभर कहाँको अवस्था के छ ?

सप्तरी – लगातारको वर्षाका कारण जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका तिलाठी

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असोज ११ गते आइतबार सन् २०२६