जनैपूर्णिमा र गाईजात्रा सांकेतिक रूपमा मनाउन काठमाडौं जिल्ला प्रशासनको आग्रह « Khabarhub

जनैपूर्णिमा र गाईजात्रा सांकेतिक रूपमा मनाउन काठमाडौं जिल्ला प्रशासनको आग्रह


३ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरस संक्रमण बढेका कारण जनैपूर्णिमा र गाईजात्रामा स्वास्थ्य मापदण्डको पूर्ण रूपमा पालना गर्दै सांकेतिक रुपमा मात्र मनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुरोध गरेको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बिहीबार सूचना जारी गर्दै जनैपूर्णिमा, गाईजात्रालगायतका पर्वहरूमा स्वास्थ्य मापदण्डको पूर्णरूपमा पालना गर्दै सांकेतिक रूपमा मात्रै मनाउन आग्रह गरेका हुन्।

त्यसैगरी नजिकिएको पर्वमा भिडभाडजन्य गतिविधि नगर्न र नगराउन पनि जिल्ला प्रशासन कार्यालयले सबैलाई अनुरोध गरेको छ।

यस्तो छ सूचना

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहीबार  ९ : २२ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना