गायक सुशान्त केसीको रोजाईमा जावा पेराक मोटरसाइकल « Khabarhub

गायक सुशान्त केसीको रोजाईमा जावा पेराक मोटरसाइकल


३ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आमा, मायामा, साथी र बेहोस लगायतका गतीको लागि परिचित नेपाली साङ्गीतिक क्षेत्रका गायक सुशान्त केसीले जावा पेराक मोटरसाइकल किनेका छन् ।

उनी भन्छन्,’पेराक मोटरसाइकल मेरोे व्यक्तित्व संग मेल खान्छ ।’

उनका अनुसार सरुमै पेराकको टेस्ट ड्राइभ गरेपछि यो आरामदायी र विलासी भएको संकेत पाएका थिए र पेराकले निकै आकषिर्त गरेको थियो ।

अग्नि मोटोइंक प्राइवेट लिमिटेड क्लासिक लिजेंड्सको आधिकारिक वितरकले जावा मोटरसाइकल १३ अक्टोबर २०२० मा र पछि जावा पेराक २०२१ मार्चमा नेपाली बजारमा ल्याएको थियो ।

नेपाली बजार प्रवेशपछि जावा मोटरसाइकलले युवाहरु र मोटरसाइकल प्रेमीहरूको निकै ध्यान तानेको छ । जावा मोटरसाइकल शहर र राजमार्गहरुमा चलाउनको लागी आकर्षक छ ।

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहीबार  १० : ५४ बजे

कांग्रेसकी नानुमैयाको चुनावी दौडधुप, यस्ता छन् एजेन्डा (तस्बिरहरू)

 काठमाडौं– फागुन २१ को निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ९

आँधीखोला किनार क्षेत्रमा तर्बुजाखेती सुरु

वालिङ– यहाँको भीरकोट नगरपालिकाले आँधीखोला किनार क्षेत्रमा परीक्षणका रुपमा तर्बुजाखेती

दाङका तीन वटा निर्वाचन क्षेत्र जोड्ने सडक पाँचवर्षदेखि अलपत्र

तुलसीपुर– दाङका तीन वटै निर्वाचन जोड्ने तुलसीपुर उपमहानगरपालिका–१४ जितपुरमा पर्ने

देशमै युवाको भविष्य सुनिश्चित गर्छौँ : रास्वपा उम्मेदवार बम

काठमाडौं– काठमाडौं क्षेत्र नम्बर–४ का रास्वपा उम्मेदवार पुकार बमले भ्रष्टाचारको

जेनेभामा इरान वार्ता : क्षेप्यास्त्र विवाद ओझेलमा

जेनेभा– नयाँ द्वन्द्व टार्ने प्रयासस्वरूप अमेरिका र इरानबीच स्विट्जरल्यान्डको जेनेभामा