इजरेली जेलबाट भागेका दुई प्यालेस्टाइनी कैदी गिरफ्तार « Khabarhub

इजरेली जेलबाट भागेका दुई प्यालेस्टाइनी कैदी गिरफ्तार


३ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेल अविव– इजरेलको सुरक्षा बलले भागेका दुईजना प्यालेस्टाइनी कैदीलाई गिरफ्तार गरेको छ । आइतबार उनीहरुलाई गिरफ्तार गरिएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

केही हप्ता अगाडि इजरेली जेलबाट ६ जना प्यालेस्टाइनी कैदी फिल्मी शैलीमा भागेका थिए । उनीहरुमध्ये ४ जना यअसघि नै पक्राउ परिसकेका छन् ।

इजरेली जेलबाट प्यालेस्टाइनी कैदी भागेपछि इजरेली सुरक्षा संरचनाको बेइज्जत भएको थियो भने प्यालेस्टाइनमा खुशीयाली मनाइएको थियो।

इजरेली प्रहरीका कमिश्नर याकोभ शबताईले चरमपंथी संगठन ‘इस्लामिक जिहाद’ यी दुबैजनालाई प्यालेस्टाइनी सहर जेनिनको एक घरबाट पक्राउ गरिएको जानकारी दिएका छन् । एजेन्सी

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  १२ : ०० बजे

राजकुमारका सिर्जनामा ‘सहअस्तित्व’को खोजी

काठमाडौं– एकसट्ठिऔँ अन्तरराष्ट्रिय जातीय तथा रङ्गभेद उन्मूलन दिवसका अवसरमा आज

भियतनाम निर्वाचन : गैरकम्युनिस्ट पार्टीका १८ सांसद निर्वाचित

हनोई- भियतनामको ५०० सदस्यीय संसदमा गैर–कम्युनिस्ट पार्टीका १८ सदस्यहरू निर्वाचित

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबैलाई मुख्यालय झिकाइयो

काठमाडौँ- कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्मका

मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै

काठमाडौं– शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा मौसममा

‘फाप्ला क्रिकेट रङ्गशाला निर्माणलाई सरकारले प्राथमिकता दिएको छ’

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले धनगढीको फाप्ला अन्तरराष्ट्रिय क्रिकेट